२७ जेठ २०८३, बुधबार

चारा घोटालाले पुर्यायो लालुलाई जेल

पुस ९, २०७४
चारा घोटालाले पुर्यायो लालुलाई जेल

काठमाडौं, ९ पुस– सीबीआईको विशेष अदालतले बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवसहित १६ जनालाई चारा घोटालाकाण्डमा दोषी ठहर गरेको छ  । 
आजको कान्तिपुर दैनिक एजेन्सीलाई उद्धृत गर्दै लेख्छ–दुई दशक पहिलेको भ्रष्टाचार मुद्दामा शनिबार दोषी प्रमाणित भएसँगै उनीहरु अदालत परिसरबाटै पक्राउ परेका छन् । 
उनीहरुलाई झरखण्डको राचीँस्थित बिर्सा मुण्डा कारागार चलान गरिएका छ । चारा घोटालाका ६ मुद्दामध्ये यो दोस्रो फैसला हो  । उक्त घोटालामा ९ सय करोड हिनामिना भएको समाचारमा जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्