२६ जेठ २०८३, मंगलबार

क्रिसमस इभमा उपत्यकाका ३५ स्थानमा मापसे चेकिङ

क्रिसमस इभमा उपत्यकाका ३५ स्थानमा मापसे चेकिङ

काठमाडौं, ९ पुस– ट्राफिक प्रहरीले  आइतबार रातको समयमा उपत्यकाका  ३५ स्थानमा मापसे चेकिङ  भइरहेको जनाएको छ । 
 
आज क्रिसमस ईभको अवसरमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउनेहरुको संख्या अत्याधिक रुपमा बढ्ने  भएकोले चेकिङ बढाइएको ट्राफिक महाशाखाले जनाएको छ । 
 महाशाखाका अनुसार  दुर्घटना नियन्त्रण गर्न उपत्यका वरपर ३५ ठाउँमा विशेष मापसे चेकिङ भइरहेको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्