२६ जेठ २०८३, मंगलबार

दाउन्नेमा बस दुर्घटना, सात जना घाइते

जेठ २५, २०८३
काठमाडौं
दाउन्नेमा बस दुर्घटना, सात जना घाइते

काठमाडौंबाट भैरहवातर्फ आउँदै गरेको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा दुर्घटना भएको छ । 

लु २ ख ६८२३ नम्बर बस लु २ ख ९४९ नम्बरको ट्रकसँग ठोक्किँदा ७ जना यात्रु घाइते भएका छन् । 

बस पछाडिबाट ट्रकसँग ठोक्किएर दुर्घटना भएको बर्दघाट ट्राफिक प्रहरी कार्यालयका इन्स्पेक्टर माधव चौधरीले जानकारी दिए । 

घाइतेको अवस्था सामान्य भएको चौधरीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्