×

Dabur
Nic Asia
Marvel

बालकोटमा एमाले स्थायी कमिटीको बैठक, के के छन् एजेण्डा ?

काठमाडाैं | माघ ८, २०७४

TVS INSIDE

काठमाडौं, ८ माघ– नेकपा एमालेको स्थायी कमिटि बैठक बस्ने भएको छ । 

morang Auto yamaha

माओवादीसँगको पार्टी एकता, प्रदेशका मुख्यमन्त्री, सभामुख लगायतको चयनका विषयमा बैठकमा छलफल हुने एमालेले जनाएको छ । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

बालकोट स्थित पार्टी अध्यक्ष केपी ओलीको निवासमा अपराह्न तीन बजे बैठक बस्न लागेको कार्यालय सचिव कृष्ण गोपाल श्रेष्ठले जानकारी दिए । 
 

Vianet communication
Maruti inside
Mega
TATA Below
NLIC
असार १२, २०७९

रिक्त ३२ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदका लागि प्रहरी उपरीक्षक (एसपी)हरूको दौडधूप शुरू भएको छ ।  गृह मन्त्रालयले असार ८ गते १७ जना एसएसपीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिश गरेसँ...

असार १३, २०७९

मौसम पूर्वानुमान महाशाखाले सोमबार सातै प्रदेशमा वर्षा हुने पूर्वानुमान गरेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेकाले वर्षा हुने महाशाखाले जनाएको छ । सोमवार देशभर सामान्यदेखि पूर्ण बदली हुने जनाइएको छ ...

असार १२, २०७९

नेकपा एकीकृत समाजवादीले संघीय संसदको सदस्य नरहेका शेरबहादुर कुँवरलाई मन्त्री बनाएको छ । तनहुँमा कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएर उनको ठाउँमा अछामका कुँवरलाई मन्त्री बनाइएको हो । प्रधानमन्त्रीको सिफारिसअनुसा...

असार १२, २०७९

लोकगायिका दिलमाया सुनार मृत्यु प्रकरणमा विवाहेतर सम्बन्ध कारण हुन सक्ने प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । सुनार शुक्रवार साँझ तारकेश्वर नगरपालिकाको नेपालटारमा रहेको आफ्नै कोठामा मृत फेला परेकी थिइन् ।...

असार १२, २०७९

कोटेश्वरका ३२ वर्षीय सुशील कार्की वातावरण मैत्री सेनेटरी प्याडको विषयमा जागरण फैलाउन अनवरत रूपमा सक्रिय छन् । गाउँ–गाउँमा गएर महिलाहरूलाई जागरुक बनाउँछन् अनि उपयोगी सीप पनि सिकाउँछन् । उनको यो यात्र...

असार १२, २०७९

नेकपा एकीकृत समाजवादीका नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार बिहान हुने भएको छ । बिहान ११ बजे शपथ हुने गरी खबर आएको नवनियुक्त एक मन्त्रीले जानकारी दिए । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले...

राज्य र राजनीति केका लागि ?

राज्य र राजनीति केका लागि ?

असार १२, २०७९

विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

सामाजिक सञ्जालको सदाचारी प्रयोगबारे प्रशिक्षण किन ?

असार ११, २०७९

भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...

बजेटले कसलाई किन पिरोल्यो ?

बजेटले कसलाई किन पिरोल्यो ?

असार ८, २०७९

बजेट आमनेपालीको भान्छादेखि दराजको वजनसम्ममा जोडिन्छ । बजेटले आमनागरिकमाथि खेलबाड गर्‍यो भने त्यो क्षम्य हुँदैन ।  बजेटले हामीसामु सौभाग्य ल्यायो या दुर्भाग्य, अथवा यो बजेटले कसलाई किन पिरोलिरहेको ...

ad
x