4 shares
पाल्पा- पाल्पाको तानसेनमा सञ्चालित पाल्पा महोत्सवमा पाल्पाका बन्दीले तयार गरेका सामग्रीको स्टल । महोत्सवमा बन्दीले तयार गरेका सामग्री आकर्षक बनेको छ । तस्वीर : कृष्ण दर्नाल, पाल्पा, रासस