काठमाडौं, १० फागुन– आज छापावाला सुन प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजावी सुन प्रति तोला ५७ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चादी तोलामा ७४५ रुपैयाँमा कारोबार भईरहेको पनि महासंघले जनाएको छ ।