२७ जेठ २०८३, बुधबार

सिरहाकाे लहानमा बम बिस्फाेट, एकजना घाइते

फागुन १०, २०७४
सिरहाकाे लहानमा बम बिस्फाेट, एकजना घाइते

लहान, १० फागुन– सिरहाकाे लहान नगरपालिका– १ मारुती होटल नजिक अनिल अग्रवालको किराना पसलमा आज दिउँसो १ बजे प्रेसरकुकर बम पड्किएको छ । 

बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ । 

उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेश कार्यालय लहानले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्