२६ जेठ २०८३, मंगलबार

पनौती नगरपालिकालाई युरोपियन युनियनको उपहार

फागुन ११, २०७४
पनौती नगरपालिकालाई युरोपियन युनियनको उपहार

काभ्रेपलाञ्चोकको पनौती नगरपालिकालाई फोहोर तथा प्राकृतिक स्रोत व्यवस्थापनका लागि युरोपियन युनियनद्वारा शुक्रबार नगरपालिकालाई हस्तान्तरण गरेको सामग्री अवलोकन गर्दै युरोपियन युनियनका राजदूत भेरोनिका कोडी र पनौती नगरपालिकका प्रमुख भिम न्यौपानेलगायत । तस्बिर : पेमा लामा,काभ्रेपलाञ्चोक, रासस

salt training

कमेन्ट गर्नुहोस्