२६ जेठ २०८३, मंगलबार

गण्डक नहरमाथिको जिर्ण बनेको पुल भासिने खतरा

फागुन १२, २०७४
गण्डक नहरमाथिको जिर्ण बनेको पुल भासिने खतरा

पर्सा- वीरगन्जको जगरनाथपुरस्थित गण्डक नहरमाथिको जिर्ण भएको पुलबाट आवतजावत गर्दै सर्वसाधारण । ५० वर्ष अगाडी हलुका सावरीसाधन संचालनका लागि निर्माण भएको उक्त पुलबाट मालवाहक सावरीसाधन आवतजात गरेका कारण कमजोर भाई भासिने खतरा बढेको छ । तस्वीर : विजय कुमार महतो, रासस

salt training

कमेन्ट गर्नुहोस्