×

X
Nic Asia
Khukuri

बलिउड अभिनेत्री नगरिस रबाडीको निधन

काठमाडाैं | फागुन २२, २०७४

NTC
Argakhanchi Cement
Photo: dynamitenews.com
Premier Steels
TVS INSIDE

काठमाडौं, २२ फागुन- बलिउड अभिनेत्री नरगिस रबाडीको निधन भएको छ ।

LAxmi BAnk
nabil BANK inside

‘देश भाइ देख’ जस्ता केही चर्चित शोमा काम गरेकी अभिनेत्री नरगिस बलिउडमा शम्मी आन्टीको नामले परिचिति थिइन् । ८९ वर्षकी नरगिस पछिल्लो समय फराहा खान र बोमन इरानीको चलचित्र ‘शीरी फरहाद कि तो निकल पडी’मा देखिएकी थिइन् ।


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

अभिनेता अमिताभ बच्चनले एक ट्वीट गर्दै अभिनेत्री नरगिसको निधनमा दुःख व्यक्त गरेका छन् ।

नरगिस केही वर्षदेखि बिमारी थिइन् ।


Advertisment
Saurya island

झण्डै २ साताअघि चर्चित अभिनेत्री श्रीदेवीको पनि निधन भएको थियो ।

Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

चर्चित गायक राजेशपायल राईले पहिलोपटक आफ्नो छोराको तस्वीर सार्वजनिक गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत छोरा सायरेमको तस्वीर शुभचिन्तक एवं फ्यानहरूसामु सार्वजनिक गरेका हुन् ।  गायक राई गत असोजम...

मंसिर १५, २०७९

चर्चित सांगीतिक जोडी संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेल बाबुआमा बन्ने भएका छन् ।  अर्जुनले सामाजिक सञ्जालमार्फत आफूहरू बाबुआमा बन्न लागेको खुशी ब्यक्त गरेका छन् । उनले पत्नी दुर्गाको तस्वीर फेसबु...

मंसिर १४, २०७९

नाबालिग जबरजस्ती करणीको मुद्दामा थुनामा रहेका अभिनेता पल शाहको न्यायको माग गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उनका फ्यानहरूले यही शनिवार खुला रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । ‘पल शाह फ्...

मंसिर १४, २०७९

अभिनयको बलले चिनिएका अभिनेता विपिन कार्कीको अभिनय रहेको चलचित्र ‘हरि’ युट्युबमा सार्वजनिक गरिएको छ ।  प्रतिक गुरुङ र सफल केसीको लेखन एवं निर्देशन रहेको चलचित्र समीक्षकरुपमा सफल मानिन्छ ।...

मंसिर १५, २०७९

अभिनेता सलोन बस्नेत अभिनित चलचित्र ‘मीलन’ प्रदर्शनको एक साता नहुँदै हलबाट उत्रिएको छ । नेपालको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले प्रदर्शनको दिन चलचित्रलाई आफ्नो देशभरका च्यानलमा ५ शोज उपलब्ध ग...

मंसिर १४, २०७९

हिमाल सागर र अनु चौधरीको स्वरमा सार्वजनिक ‘ए हो र माया’ बोलको गीत यतिबेला युट्युब र टिकटकमा चर्चामा छ ।  विमल अधिकारीको शब्द एवं संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् । गीत ...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x