×

NMB BANK
NIC ASIA

रेखा थापाले भेटिन् ‘मुर्गा’ !

फागुन २३, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel

मुर्गा हन्टिङ सिने नगरीमा नौलो कुरा भएन ।

Muktinath Bank

पछिल्लो समय यस्ता पनि नयाँ अनुहारका कलाकार देखिएका छन् जो आफैले लगानी गरेर नायक÷नायिका बन्ने रहर पूरा गरिरहेका छन् । तर, केही यस्ता सेलिब्रेटी लछन् जो हरेक वर्ष एउटा पैसावाललाई मुर्गा बनाएर चलचित्र निर्माण गर्छन् । वर्षमा एउटा चलचित्र निर्माण गर्दै आएकी रेखा थापाले हालै लाल मस्तिस्क बनाउने घोषणा गरिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जहाँ मुर्गाका रुपमा भेटिए नर कार्की र तारा थापा राणा । यससँगै आमालाई निर्मात्रीको रुपमा अगाडि सारेर चलचित्रको पर्दामा देखिने रहर पूरा गर्न लागेको समाचार जनआस्थामा छापिएको छ ।


Advertisment
Nabil box
Kumari

चलचित्र निर्देशनको जिम्मा सम्झना उप्रेती रौनियारलाई दिइएको छ भने वितरण कार्य विकास बोर्डकी अध्यक्ष, निकिता पौडेलले सम्हाल्दै छिन् ।

Vianet communication
Laxmi Bank

यसअघि झण्डै आधा दर्जन चलचित्र बनाउने घोषणा गरेकी रेखाका ती चलचित्र घोषणा मात्र हुनु र निर्माण नहुनुको मुख्य कारण उनले खोजेजस्तो मुर्गा फेला नपर्नु हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x