२७ जेठ २०८३, बुधबार

डोको र कोक्रो बिक्रीबाट कति हुन्छ आम्दानी ?

डोको र कोक्रो बिक्रीबाट कति हुन्छ आम्दानी ?

खोटाङ- खोटाङको बाक्सिला बजारमा लाग्ने हटियामा स्थानीयवासीले आफूले उत्पादन गरेको डोको र कोक्रो बिक्री गर्न ल्याएका हुन् । केपिलासगढी गाउँपालिका-४ मा पर्ने बाक्सिला बजार उत्तरी क्षेत्रका स्थानीयको प्रमुख व्यापारिक केन्द्र हो । तस्बिर : केदार मगर, रासस

salt training

कमेन्ट गर्नुहोस्