×
Bajaj Top
Khukuri
FONEPAY

स्थानीय तहका कर्मचारी एक हप्ताभित्रमा खटाइने

काठमाडाैं | चैत १५, २०७४

NTC
TVS INSIDE

काठमाडौँ १५ चैत - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेका दरवन्दी अनुसार एक हप्ताभित्रमा कर्मचारी खटाउने कार्य शुरु गर्ने जनाएको छ । 

Sanima Bank
morang Auto yamaha

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिएको दरवन्दी अनुसार ५७ हजार ३५४ कर्मचारीलाई अवको एक हप्तामा खटाउन शुरु गर्ने मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

‘‘भर्खरै स्थानीय तहको सांगठनिक संरचना मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ’’ उनले भने–‘‘अव कुन स्थानीय तहलाई कति कर्मचारी आवश्यक हुन्छ । त्यसैको आधारका कर्मचारी खटाउने छौ ।’’ 

स्वीकृत भएको दरवन्दी अनुसार ३७ हजार ६९६ महानगर,उपमहानगर,नगरपालिका र गाउँपालिकाका कार्यालय तथा वडा कार्यालयमा र १९ हजार ५५८ कर्मचारी स्थानीय तहका स्वास्थ्यचौकी, पशुकेन्द्र शिक्षा, वन लगायत शाखा कार्यालमा रहने छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

सचिव थपलियका अनुसार स्वीकृत ५७ हजार ३५४ कर्मचारीको दरवन्दी अनुसार केही कर्मचारी त्यही स्थानीय तहमा रहेकोले १६ हजार ८० जना मात्र नयाँ कर्मचारी खटाएइने छ । 

उनले चैत मसान्तसम्म ८० प्रतिशत कर्मचारी खटाइसक्ने बताउनुभयो । स्थानीय तहमा अहिले ९ हजार ४२ कर्मचारीको दरबन्दी रहेको छ । 

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
जेठ २२, २०७५

काठमाडौँ, २२ जेठ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई सार्वजनिक खर्चमा मितव्ययिता अपनाउन निर्देशन दिएको छ ।  मन्त्रालयले स्थानीय तहमा सार्वजनिक खर्च वृद्धि भइरहेको भन्दै मितव्य...

मंसिर २९, २०७४

  काठमाडौं, २९ मंसिर—गत मंसिर १० र २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकको मतगणना जारी रहँदा 'पूर्वपञ्च र मण्डले’ हरुको पार्टी  भनिने राप्रपा कमजोर ...

मंसिर २९, २०७४

लमजुङ, २९ मंसिर– लमजुङबाट छवटा राजनीतिक दलहरुले शून्य मत पाएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि समानुपातिकतर्फका छ राजनीतिक दलले शून्य मत पाएका हुन् ।  मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ ...

मंसिर २८, २०७४

कपिलवस्तु, २८ मंसिर- समानुपातिक निर्वाचन प्रणालीअन्र्तगत प्रतिनिधिसभा सदस्यतर्फ जिल्लामा नेपाली कांग्रेस पहिलो दल बनेको छ ।  प्रतिनिधिसभा क्षेत्र नं १, २ र ३ मा खसेका कुल मतमध्ये कांग्रेसले नेकपा (एमाले) ...

मंसिर २८, २०७४

रमेश लम्साल/सिबी अधिकारी    काठमाडौँ, २८ मंसिर- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा वाम गठबन्धनले देशव्यापीरुपमा दुई तिहाइ स्थानमा विजयी हासिल गरे पनि प्रदेश नं २ मा भने सोचेजस्तो नजिता...

मंसिर २९, २०७४

काठमाडौं, २९ मंसिर– मंसिर १० र २१ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको चार जिल्लाको करिव १० लाख मतगणना गर्न बाँकी रहेको छ । मतगणना आज सम्पन्न हुने निर्वाचन आयोगले जनाएको छ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...