×

Dabur
MG

पोखराको मणिपाल अस्पतालमा झडप, १० जना घाइते

चैत १९, २०७४

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

पोखरा, १९ चैत -स्थानीय मणिपाल शिक्षण अस्पतालका आन्दोलनरत कर्मचारी र प्रहरीबीच झडप हुँदा १० जना घाइते भएका छन् । 

अस्पताल प्रशासन कार्यालय अगाडि विभिन्न माग राखी धर्ना दिँदै आएका कर्मचारी र प्रहरीबीच झडप हुँदा सात प्रहरी र तीन आन्दोलनरत कर्मचारी घाइते भएका हुन् ।

yONNEX
Sagarmatha Cement

कर्मचारीले प्रहरीमाथि ढुंगामुढा प्रहार गरी अस्पतालमा तोडफोड गरेको आरोपमा प्रहरीले २० आन्दोलनकारीलाई पक्राउ गरेको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक सिंहका अनुसार घाइते प्रहरीको पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ । 

आन्दोलनरत कर्मचारी युनियन मनिपालका अध्यक्ष नवराज भण्डारीसहित २० कर्मचारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खडकबहादुर खत्रीले जानकारी दिनुभयो ।


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

आन्दोलनकारीले अस्पतालको दोस्रो तलामा रहेको सिसालगायत डिनको कार्यालयमा तोडफोड गरेका छन् ।


Advertisment
Kumari
Saurya island
Pardeshi

तलबको १० प्रतिशत घरभाडाबापतको सुविधा दिनुपर्ने, खटिएका इञ्चार्जलाई छुट्टै भत्ता व्यवस्था गर्नुपर्ने, सञ्चित बिदाको १८० दिन (पूरै) बिदा पाउनुपर्ने, लामो समयदेखि अस्थायी र करारका कर्मचारीलाई तुरुन्त स्थायी गरिनुपर्ने माग गर्दै कर्मचारीले आन्दोलन गर्दै आएका छन् । रासस

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
असोज १२, २०८०

 उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिका–३२ स्थित जडीबुटीमा रहेको पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश गोकर्ण डाँगीको इजलासले आज...

असोज १३, २०८०

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन स्वदेश फर्किएका छन्।  अध्यक्ष लिङ्देन पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) कतारको निमन्त्रणामा दोहामा भएको विविध कार्यक्रममा सहभागी भई आज ...

असोज १३, २०८०

चालु शरदयाममा म्याग्दीमा रहेको धौलागिरि हिमाल आरोहण शुरू भएको छ । विश्वको सातौँ अग्लो धौलागिरि  म्याग्दीको धौलागिरि गाउँपालिका–४ मा पर्दछ । सेभेन समिट ट्रेक्सका शेर्पाले धौलागिरि हिमालको आधार शिवि...

असोज १२, २०८०

नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कैलाश ढुंगेल जित नजिक पुगेका छन् । कुल ११३५ मतमध्ये ८५० मत गणना हुँदा उनले फराकिलो अग्रता बनाएका हुन् ।  पछिल्लो मतपरिणामअनुसार अध्यक्षका उम्मेदवार ढुङ्गेल...

असोज १३, २०८०

लुम्बिनी प्रदेश सरकारले सामुदायिक वनमा लगाइएको तेहरो कर खारेजीको माग गर्दै सामुदायिक वनका उपभोक्ताहरु विरोधमा उत्रिएका छन् ।  शनिवार सामुदायिक वन महासंघ, रुपन्देहीले बुटवलमा विरोध र्‍याली ...

असोज १३, २०८०

नेकपा एमाले कोशी प्रदेशको जारी अधिवेशनमा निर्वाचन तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आज नोमिनेशन र भोलि निर्वाचन गर्ने कार्यक्रम रहेको छ । निर्वाचन तालिका अनुसार आइतवार बिहान ११ बजेबाट मतदा...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x