×

Nic Asia
Prabhu Bank

काठमाडौंलाई हराउँदै धनगढी डीपीएलको फाइनलमा

चैत २७, २०७४

NTC
Marvel
Premier Steels
IME BANK INNEWS

धनगढी, २७ चैत- दुई बलमा छ रनको आवश्यकता परेको अवस्थामा पहिलो बल सामना गरेका संसाद शेखले छक्का प्रहार गर्दै टीम चौराहा धनगढीलाई फाइलनमा पुर्‍याएका छन् ।

yONNEX
Frooti
Appy

मंगलबार भएको पहिलो क्यालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढीले फाइनलमा स्थान पक्का गरेको हो ।


Advertisment
Mahindra Agni Group
RMC TANSEN
NIC ISLAND BOX

१२८ रनको झिनो लक्ष्य धनगढीले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।धनगढीको जीतमा रोहन मुस्ताफाले ३३, शंकर रानाले २८, सोनु तामाङले १४ तथा सुनिल धमलाले १३ रन जोडे ।


Advertisment
Lokantar App
Saurya island

काठमाडौंका लागि रसिद खान, सन्नी पटेल र शाहब आलमले समान २ तथा ललित राजवंशी र सुवोध भाटीले १-१ विकेट लिए ।

JYOTI
Vianet communication

यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन जोडेको थियो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३८, अमित श्रेष्ठले ३६, पुष्प थापाले १६ तथा भूपाल थापाले १० रनको योगदान गरे ।
धनगढीका सोमपाल कामी र ललित भण्डारीले समान २ तथा सुनिल धमला, संसाद शेख र रोहन मुस्ताफाले १-१ विकेट लिए ।

यो जीतले धनगढीलाई सिधै फाइनलमा पुर्‍याएको छ भने काठमाडौंले अब सीवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीचको एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

hAMROPATRO BELOW NEWS
Maruti inside
TATA Below
जेठ २०, २०८०

नेपाल रिङ रेस्लिङ संघको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता आज हुने भएको छ । प्रतियोगितामा विभिन्न ५ प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिए...

जेठ २०, २०८०

म्यानेचस्टर सिटीले एफ ए कपको उपाधि जितेको छ । इंग्ल्याण्डमा शनिवार भएको फाइनलमा म्यानचेस्टर युनाईटेडलाई २-१ गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो ।  सिटीले युनाइटेडलाई २९१ को अन्तरले हराउँदै सा...

जेठ २१, २०८०

शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत आज ४ खेल हुँदै छन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल तथा एक खेल एन्फा कम्प्लेक्समा हुनेछ ।  खेलहरू दिउँसो ३ बजे र साँझ ६ बजे हुनेछन् ।  पहिलो खेल ...

जेठ २१, २०८०

विकास कुमालले ११ औँ एनएसए कप पौडी प्रतियोगितामा दुई राष्ट्रिय कीर्तिमान सहित स्वर्ण जितेका छन् । कुमालले ५० मिटर र २०० मिटर ब्रेष्ट स्ट्रोकमा कीर्तिमान राखेका हुन् । ५० मिटरमा हिट चरणमा ३०.३० सेकेन्ड र २०० मि...

जेठ २१, २०८०

एएफसी यू–२० महिला एशियन कप छनोटको दोस्रो चरण खेल्न नेपाली यू–२० महिला फुटबल टोलीको आज बिदाइ गरिएको छ ।  अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आयोजित कार्यक्रममा एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्व...

जेठ २१, २०८०

ललितपुरको सुनाकोठी बुदोकैदो क्लबद्वारा आयोजित ५औं राष्ट्रिय बुदोकैदो फुलकन्ट्याक्ट् कराँते प्रतियोगिता २०८० मा सुदूरपश्चिमका बुदोकैदो खेलाडीले १८ पदक जितेका छन् । कराँते प्रतियोगिता महिला र पुरुष गरी १३ वटा...

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

भारतीय ‘सिन्डिकेट’ तोड्न उत्तरी नाका सोझिएको त्यो ‘ब्रेक थ्रु’

जेठ १९, २०८०

यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो ।  भ...

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

गाँजा खेतीको प्रसंग : अर्थमन्त्री त हाँस्नुभयो, कृषकहरू हाँस्न कहिले पाउने ?

जेठ १७, २०८०

बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्‍मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

गणतन्त्रमा उल्टो नियति : दुब्ला जनता, मोटा नेता !

जेठ १५, २०८०

आदि दार्शनिक सुकरातले ईशापूर्व चौथो शताब्दीमा चौबाटोमा उभिएर सबै बटुवालाई सोध्ने गर्दथे, ‘मित्र, तपाईं एथेन्स नगरको महान्, शक्तिशाली र बुद्धिमान नागरिक हुनुपर्दछ । के तपाईं धन सम्पत्ति र मानसम्मान मात्रै थु...

ad
x