पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
हाम्रो जीवनमा पानीको धेरै महत्त्व छ । दिनमा एकचोटि नखाइकन पनि काम चलाउन सकिन्छ तर पानी नपिउँदा त छटपटिने स्थिति आउँछ ।
आजकल धेरैजसो घरमा पानी सफा गर्नका लागि फिल्टर प्रयोग गरिन्छ ।
अनि गर्मीमा पानीलाई चिसो राख्नका लागि फ्रीज प्रयोग हुन्छ । तर फ्रीजको पानी पिउँदा जोर्नीको समस्या हुन्छ र अत्यधिक चिसो पानी पिउँदा घाँटी दुख्छ ।
यस्तो अवस्थामा माटोको भाँडो उपयुक्त विकल्प हुन्छ । भाँडोमा राखेको पानी चिसो पनि बस्छ अनि यसलाई फिल्टर पनि गरिरहनुपर्दैन । यस अतिरिक्त भाँडोको पानी पिउँदा स्वास्थ्यलाई पनि फाइदा पुग्छ ।
फ्रीजमा पानी चिसो बनाउनका लागि प्लास्टिकका बोतल राखिन्छन् जसका कारण प्लास्टिकका अशुद्धिहरू पानीमा जम्मा हुन पुग्छन् । यसले धेरैथरी रोग जन्माउँछ । यसको साटो माटोको भाँडोमा पानी राख्ने गर्नुस् ।
माटोमा रोगसँग लड्ने धेरैथरी क्षमताहरू हुन्छन् । त्यसैले त पहिले मानिसहरू माटोको भाँडोमा पानी राख्ने । त्यतिखेर के को फिल्टर नि ?
कोही मानिसको खाना खानेबित्तिकै पानी पिइदिने बानी हुन्छ । गर्मीमा फ्रीजको चिसो पानी पिउँदा पाचनशक्ति खराब हुन्छ । त्यसैले घडामा राखेको पानी पिउनुस् ।
दिउँसो बाहिर घाममा हिँड्नुपर्दा मानिसलाई चिसो पिउन मन लाग्छ र उसले फ्रीजको पानी गट्काउँछ । तातो शरीरमा अत्यन्त चिसो पानी पिउँदा गलामा समस्या आइलाग्छ । माटोको भाँडोमा राखेको पानी पिउँदा यो समस्या हुँदैन ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...