×

NMB BANK
NIC ASIA

९ विश्वासपात्र जसलाई किम जोनले दक्षिण कोरिया लगे

बैशाख १४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण कोरियाली जमिनमा त्यहाँका राष्ट्रपति मून जे इनसँग भइरहेको कुराकानीमा उत्तर कोरिायाली नेता आफ्नो एक खास प्रतिनिधिमण्डल लिएर पुगेका छन् । 

Muktinath Bank

बीबीसीका अनुसार किमको प्रतनिधिमण्डमा जो मानिस छन् उनीहरु किम जोन उनको विश्वासपात्र हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिण कोरियाका अनुसार उनीहरुले कहिलेपनि उत्तर कोरियाको यस्तो वरिष्ठ प्रतिनिधिमण्डललाई आफ्नो देशमा स्वागत गरेका थिएनन् । 


Advertisment
Nabil box
Kumari

यस बैठक भन्दा पहिला किम जोन उन तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बीचमा कयौ पटक चर्को भनाभन भएको थियो । 

Vianet communication
Laxmi Bank

अब उत्तर कोरियाली शासक किम जोन उन यस वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न सक्नेछन् । 

को छन् किमको प्रतिनिधिमण्डलमा ?

किमकी बहिनी किम यो जोङ
किम यो जोङ पूर्व उत्तर कोरियायी शासक किम जोग इलकी सबैभन्दा कान्छी छोरी हुन् । किम यो जोङ र उनी एकै आमाका सन्तान हुन् । उनी आफ्नो भाइभन्दा चार वर्ष सानी छिन् र दुबैले स्विजरल्याण्डमा सँगसँगै पढेका थिए । 

उनले पछिल्लो समय आफ्नो भाइको छवी सुधारको काम गरिरहेकी छिन् र पार्टी प्रापगान्डा विभागको महत्वपूर्ण भूमिका निभाएकी छिन् । 

गत वर्ष उनको राजनीतिक भूमिकालाई ध्यान दिँदै पोलिटव्यूरो बनाइएको थियो । 

किमकी बहिनी किम यो जोङ यसअघि पनि दक्षिण कोरिया पुगेकी थिइन् । समाचारहरुका अनुसार किम जो महत्वपूण फैसला गर्छन् त्यसको पछाडि उनकी बहिनीको साथ रहेको हुन्छ । 

किम योङ नम

९० वर्षका किम योग नमले आफ्नो लामो कार्यकालका बीचमा देशमा तीन शासकलाई देखेका छन् र कयौं पटक विदेशको भ्रमण गरेका छन् । 

गत वर्ष उनी इरानका राष्ट्रपति हसन रुहानीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा भाग लिनका लागि गएका थिए । सुप्रीम नेतृत्वप्रति उनको निष्ठा बारे कहिले प्रश्न उठ्दैन । 

चोइ ह्वी

चोइ ह्वी उत्तर कोरियाली खेल मन्त्री हुन् । र सरकारी टेलिभिजनमा आफ्नो सहज छविको लागि चिनिन्छन् । 

उत्तर कोरिया लीडरशिप वाच नामक व्लगका अनुसार १९८० को दशकमा मध्यमे सी अफ व्लड ओपेरा समूहका प्रबन्धकको रुपमा उनले अहम भूमिका निभएकी थिइन् । 

उनले आफ्नो करियरका अधिकांश हिस्सा देशमा कला क्षेत्रमा विताएका छन् र पहिलो महिला पप ग्रुप स्थापनामा उनको महत्वपूर्ण भूमिका रहेको छ । 

किम योङ चोल

जनरल किम योङ चोल उत्तर कोरियाका विवादित नेतामध्ये एक हुन् । उनी देशको सैन्य जासुस विभागका प्रमुख भइसकेका छन् । सन् २०१० मा योनपियोङ द्वीपमा भएको हमला तथा दक्षिण कोरियाली युद्धपोत चेओनानमाथिको हमला उनको रणनीति थियो । 

किम व्योङ गर्नेवाला छन् र उनको साथ काम गर्न सजिलो छैन । 

री सू योङ

री सू योगलाई री चोलको नामले पनि चिनिन्छ । उनको नाम किम जाङ उनको परिवारसँग पुरानो नाता छ । उनी किम जोन इलका स्कूले साथी थिए र पछि स्विजरल्याण्डमा पढाइकाबीच उनका बच्चाको अभिभावक भए । 

उत्तर कोरिया लीडरशीप वाँचका अनुसार कोन जोन उन री सूलाई आफ्नो बुबा जस्तै मान्छन् । 

उत्तर कोरियाको प्रतिनिधित्व गर्दै उनी कयौं पटक विदेश गएका छन् । 

२०१४ मा उनलाई विदेश मन्त्री बनाइएको थियो । 

री म्याग सू

री म्याग सूले साल २०१६ मा देशको सैन्य प्रमुखको रुपमा पदभार सम्हालेका छन् । किम जोन उनजस्तै काम गरिरहेका उनीभन्दा पहिलाका दुई सेना प्रमुख मध्ये एकको हत्या गरिएको थियो भने अर्का एकजनालाई देश निकाला गरिएको थियो । 

उनी कोरियाली युद्धमा हिस्सा लिइसकेका व्यक्ति हुन् र एक प्रमुख सैन्य रणनीतिकार पनि । 

उनले किम जोन उनलाई देशको नेतृत्व लिनका लागि तयार गरेको दाबी गरिएको छ । 

किम जोङ इलको मृत्युको केहीसमयसम्म उनी हराएका थिए तर अहिले उनी फेरि मुख्य नेताको रुपमा रहेका छन् । 
पाक योङ सिक

पाक योङ सिक २०१५ सालमा उत्तर कोरियाको रक्षा मन्त्री बनेका हुन्  । यो मन्त्रालयले सेनाको प्रशासनिक तथा अन्य गतिविधिका साथ साथ विदेशी सेना तथा राजदूतसँग कुराकानी गर्छ । देशको सेनाको पूनर्गठन उनको निगरानीमा भएको थियो । 

री योग हो

री योग हो उत्तर कोरियाली परमाणु कार्यक्रमका मुख्य मध्यस्थ रहेका छन् र बेलायत समेत कयौं देशको भ्रमणमा गएका छन् । उनलाई २०१६ मा विदेश मन्त्री बनाइएको थियो । गत साल उनले अमेरिकामाथि उत्तर कोरिया विरुद्ध युद्ध छेड्न लागेको आरोप लगाएका थिए र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भनाइलाई कुकुर भुकेको भनेका थिए । 

री सोन ग्वोन

री सोन ग्वोन दक्षिण कोरियाका साथ उत्तर कोरियाको सम्बन्धमा ख्याल गर्नेवाला समूह पीसफुल रीयुनिफिकेशन अफ दि कन्ट्री समितिका प्रमुख हुन् । 

हालसालै विन्टर ओलम्पिक खेलमा उत्तर कोरियाले भाग लिने सम्बन्धमा कुराकानीमा उनको महत्वपूर्ण भूमिका रहेको थियो । उनले दक्षिण कोरियाको सैन्य अभ्यास विरुद्ध चेतावनी दिँदै आइरहेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x