
काठमाडौं, १४ जेठ– राष्ट्रिय मानवअधिकार आयोगले १० वर्षे सशत्र द्धन्द्धका क्रममा गम्भीर मानवअधिकार हननका दोषीको नाम कालोसूचीमा राखेको खबर आजको नयाँ पत्रिकले दैनिकले छापेको छ ।
उक्त नामा भैरवनाथ गणबाट ४९ बन्दी वेपत्ता प्रकरणमा तत्कालिन प्रधानसेनापति प्यारजंग थापासहित सेनाका ३३ अधिकारी, धनुषाका तत्कालिन डिएसपी कुबेरसिंह राना, सेनाका तत्कालिन मेजर अनुप अधिकारीलगायत रहेका छन् ।