२७ जेठ २०८३, बुधबार

दीपिका–रणवीर यसकारण छुटिएका रहेछन्

दीपिका–रणवीर यसकारण छुटिएका रहेछन्

कुनै समय बलिउडका चर्चित जोडि रणवीर कपुर–दीपिका पादुकोण कयौं साल पहिले नै अलग भइसकेका छन् । 

तर यस ब्रेकअपको जिम्मेवार को थियो यसको खुसाला भएको छ । दीपिकाले एक अन्तर्वार्तामा यसको खुलासा गरेकी छिन् । उनले रणवीरको नाम नलिइकन आफ्नो सम्बन्ध टुट्दाको अवस्था सुनाएकी हुन् । 

दीपिकाले उनलाई रंगेहात पक्रिएकी थिइन् । यो त्यही समय थियो जतिबेला सबै इमोशन भुलाएर अलग हुने फैसला गरेकी थिइन् । 

जब म रिलेशनमा थिए तब मैले सम्बन्ध राम्रो र दिगो हुन्छ भन्ने सोचेको थिए । तर जब मैले एक दिन उसलाई रंगेहात पक्रिए तब सम्बन्ध टुट्यो । कसैलाई धोका दिन भन्दा र सिंगल बस्नु नै राम्रो हुने उनको भनाइ छ । 
 

salt training

कमेन्ट गर्नुहोस्