
काठमाडौं–साढे ३३ किलो सुन प्रकरणको छानविन समितिका संयोजक सहसचिव ईश्वरराज पौडेल अध्यागमन विभागमा सरुवा भएका छन् ।
अध्यागमनका प्रमुख दीपक काफ्लेलाई भने परिचयपत्र व्यवस्थापन केन्द्रमा सरुवा भएका भएका छन् ।
पौडेलको अध्यक्षतामा गठन भएको समितिको म्याद असार मसान्तमा सकिएको थियो ।
बुधबार सरकारले प्रमुख जिल्ला अधिकारी(सीडीओ) हरुपनिको सरुवा गरेको छ ।