×

NMB BANK
NIC ASIA

कविता- देश विकासको आधार

भदौ ९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

डा. एकराज ओझा

Sagarmatha Cement
Muktinath Bank

समय, श्रम, सीप र साधन स्वदेशमै लगाऔं।
उन्नति पथमा लागेर सबै संकट भगाऔं ।।
  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 देशको माटो संरक्षण गरी उर्वर पार्नु छ ।
 उत्पादन वृद्घि गरेर सारा गरिबी झार्नु छ ।।


Advertisment
Nabil box
Kumari

उद्योग—धन्दा, व्यापार, सेवा—यी सबै क्षेत्रको
उत्थान गर्दै अगाडि बढ्नु विकासको मर्म हो ।।
  

Vianet communication
Laxmi Bank

विकासलाई फस्टाउन दिन सुशासन चाहिन्छ ।
 त्यसको प्राप्ति भएमा मात्र समृद्घि पाइन्छ ।।

जमिन, जल, जडी र बुटी, जनता धरोहर हुन् ।
तीभन्दा माथि के हुन सक्थ्यो पहेँलोे धातु सुन ।।

संस्कृति, संस्कार, संगीतको धनी हो हाम्रो यो भूमि ।
  सम्पदा, कला, सौन्दर्य कौशलमा छैन केही कमी ।।

कमी छ थुप्रै व्यवस्थापनमा, नीति र नियममा । 
छ बढी खोट, कमी र त्रुटि केहीका नियतमा ।।
  

नीति र नियम, नियत र निष्ठा, दयार सद्भाव ।
 उजिल्याउनु पर्ने, दर्‍याउनु पर्ने खाँचो छ है आज ।।

इमान्दार बनौँ, सक्रिय बनौँ, निष्क्रिय नबनौँ ।
सत्कर्म गर्न, सदाचार छर्न हुँदैन नभनौँ ।।

सिर्जना गरौँ, सुदृढ पारौं विकासको आधार ।

निस्तेज पारौं, निर्मूल गरौँसम्पूर्ण विकार ।।

हो,

त्यति गरे समृद्घिको मार्ग दिगो बन्छ ।
देशअनि स्वतः नै विकसित हुन्छ ।।

सुख आउँछ, खुसी छाउँछ, कोइली चरी गाउँछ ।
तनले, मनले, वनले पनि साँचो शान्ति पाउँछ ।।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

असोज ५, २०८०

वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति ‘अनिल’द्वारा लिखित पुस्तक ‘जीवन्त सम्बन्ध’  लोकार्पण गरिएको छ। शुक्रबार राजधानीको बसुन्धरामा एक कार्यक्रमकाबीच लेखक डा. ओम मूर्तिकी आमा राजकुमा...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x