२७ जेठ २०८३, बुधबार

दशैं अायाे, घर लिपपोतकाे तरखर

दशैं अायाे, घर लिपपोतकाे तरखर
तस्वीर: रासस

पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. १३ खौलालाकुरीमा घर लिपपोत गर्ने माटो खन्दै स्थानीय गृहिणीहरु । चाडवाडका बेला पर्वतमा ग्रामीण क्षेत्रमा अझैपनि माटो र कमेरोले घर सिंगार्ने प्रचलन कायमै रहेको छ । तस्बिर : लक्ष्मीप्रसाद सापकोटा, रासस

salt training

कमेन्ट गर्नुहोस्