२७ जेठ २०८३, बुधबार

फाइनल खेलमा बंगलादेशसँग हार्‍याे नेपाल

फाइनल खेलमा बंगलादेशसँग हार्‍याे नेपाल

काठमाडौं– साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । 

बंगलादेशसँगको हारसँग नेपाल प्रतियोगिताको उपबिजेतामा सीमित रह्यो । भारतलाई हराएर फाइनल पुगेको नेपाल बंगलादेशसँगको फाइनल खेलमा १–० गोलले पराजित भएको हो । 

नेपालसँगको जितसँगै बंगलादेशले प्रतियोगिताको उपाधी चुमेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्