२६ जेठ २०८३, मंगलबार

घाँस काट्न भनेर जङ्गल गएकी तामाङ मृत फेला

कात्तिक २०, २०७५
घाँस काट्न भनेर जङ्गल गएकी तामाङ मृत फेला


नुवाकाेट- घाँस काट्न भनेर जङ्गल गएकी नुवाकोट बेलकोटगढी नगरपालिका–१० चिसापानीका सन्तकुमारी तामाङ आज मृतअवस्थामा भेटिएकी छिन् । 

गत शनिबार घाँस काट्न गएकी ६५ वर्षीया तामाङ नफर्केपछि खोजी गर्ने क्रममा बेलकोटस्थित चिसापनी जङ्गलमा भीरबाट लडेर मृत्यु भएको अवस्थामा परिवारले भेटाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुवरले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा ल्याइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्