२७ जेठ २०८३, बुधबार

यो कस्तो परम्परा : ६४ वटा बोका मान्छेको दाँतले काटेर मारिन्छ

मंसिर २५, २०७५
यो कस्तो परम्परा : ६४ वटा बोका मान्छेको दाँतले काटेर मारिन्छ

डोटी– सुन्दा अचम्म लाग्न सक्छ । डोटीको आदर्श गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका काट्ने परम्परा विद्यमान छ । त्यसलाई स्थानीयले दैवी शक्ति र परम्पराकाका रुपमा लिने गरेका छन् । 

प्रत्येक तीन–तीन वर्षमाा यसरी बोकाको बली चढाए गाउँमा जंगली जनावर, भूत, प्रेत, बाढी पहिरोले दुख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका –६ गिरीचौकामा जिउँदा ६४ वटासम्म बोका हरेक तीन–तीन वर्षमा दाँतले टोकेर मार्ने परम्परा छ ।, नेपाल समाचारपत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्