२६ जेठ २०८३, मंगलबार

प्रधानमन्त्रीमा राहुल गान्धीलाई समर्थन : डीएमके

प्रधानमन्त्रीमा राहुल गान्धीलाई समर्थन : डीएमके

नयाँदल्ली - डीएमके प्रमुख एम के स्टालिनले प्रधानमन्त्रीमा कांग्रेस अध्यक्ष राहुल गान्धीको उम्मीदवारीके सर्थन गर्ने बताएका छन् । हिन्दुस्तान टाइम्सका अनुसार आइतबार विरोधको नेताहरूको उपस्थितिमा उनले राहुललाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

राहुल गान्धी समेतका विपक्षका ठूला नेता चेन्नई स्थित डीएमके मुख्यालयमा दिवंगत एम करुणानिधिको प्रतिमा अनावरण समारोह सहभागी भएका थिए । सोही अवसरमा डीएमएक प्रमुखले सबै विपक्षी नेतासामु तमिलनाडुको तर्फबाट राहुलको उम्दवार बनाउने प्रस्ताव गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्