×

NMB BANK
NIC ASIA

सन् २०१८ मा सबभन्दा बढी हेरिएका यूट्युब भिडियो यी हुन्

पुस ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अबको ११ दिनमा सन् २०१८ सकिँदैछ । यो वर्षमा यूट्युबमा अनेकौं भिडियोहरू सार्वजनिक भए र मानिसलाई मनोरञ्जन दिलाए । 

यहाँ हामी सन् २०१८ भरि सर्वाधिक हेरिएका पाँच भिडियोको चर्चा गर्दैछौं । 

१ डेस्पासितो
सन् २०१७ मा आएको स्पेनी भाषाको गीत डेस्पासितो यो वर्ष पनि शीर्ष स्थानमा रह्यो । प्वेर्तो रिको र ड्याडी यांकीले गाएको यो गीत यूट्युबकै इतिहासमा सर्वाधिक हेरिएको भिडियो हो । भिडियोमा ५.८ अर्ब भ्युज आइसकेको छ । 

२ शेप अफ यू
बेलायती गायक एड शीरनको गीत शेप अफ यू दोस्रो नम्बरमा छ । भिडियोले ३.९ अर्ब भ्युज पाइसकेको छ । 

३ सी यू अगेन
हलिउडको लोकप्रिय फिल्म सिरिज फास्ट एन्ड फ्युरियसको गीत सी यू अगेन तेस्रो स्थानमा रहेको छ । विज खलिफाले गाएको यो गीत अहिलेसम्म पनि मानिसले गुनगुनाइरहेका छन् । भिडियोलले ३.८ भ्युज पाइसकेको छ । 

४ अपटाउन फंक
यो गीत चार वर्षदेखि शीर्ष स्थानमा छ । मार्क रोनसनले गाएको गीत अत्यधिक मन पराइएको छ । गीतले ३.४ अर्ब भ्युज पाइसकेको छ । 

५ माशा एन्ड द बीयर
बालबालिकाबीच लोकप्रिय माशा एन्ड बीयर यूट्युबमा छाएको छ । यो भिडियोले ३.३ अर्ब भ्युज पाइसकेको छ ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् ।  थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x