२६ जेठ २०८३, मंगलबार

कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने

पुस १९, २०७५
कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने

सुर्खेत- कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णालीमा काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभएको छ । 

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र सुर्खेतद्वारा दैलेख र सुर्खेतमा कार्यरत पशु स्वास्थ्य प्राविधिकसँग आज आयोजित जुनोसिस रोगसम्बन्धी जनचेतनामुक गोष्ठीमा उहाँले कर्णालीमा बसेर राम्रो काम गर्ने कर्मचारी, समूह सहकारी, कृषकलगायतलाई सम्बन्धीत काममा प्रोत्साहन गर्न प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजित गरेको जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्