२६ जेठ २०८३, मंगलबार

घरमा आगलागी हुँदा ५ लाख क्षति

पुस २४, २०७५
घरमा आगलागी हुँदा ५ लाख क्षति

पोखरा – फूलबारीका राजेन्द्रबहादुर भट्टराईको घरमा मंगलवार भएको आगलागीबाट ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बिहान ११ बजे बिजुली सर्ट भएर आगलागी हुँदा नगद ७० हजार रुपैयाँसहित २ वटा टीभी, १ ल्यापटप, १ आइफोन, फर्निचर लत्ताकपडा गरी ५ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

प्रहरी, स्थानीय र दमकल सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्