नेपाल खाद्य संस्थानको लिखित परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं– नेपाल खाद्य संस्थानले विभिन्न रिक्त पदपूर्तिका लागि खुलाएको विज्ञापनअनुसार लिइएको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । 
संस्थानको पदपूर्ति समितिले आन्तरिक र खुल्लातर्फ दुबैका सफल उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाएको छ । 


 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्