×

NMB BANK
NIC ASIA

पुराणको रोचक प्रसंग- पाँच पाण्डव कलियुगमा पनि जन्मिएका थिए !

पुस २७, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

महाभारतमा हरेक व्यक्ति आफ्नो भूमिकामा महत्वपूर्ण छन् । हरेकसँग केही न केही अद्भुत शक्ति थियो । केहीले त्यस्तो शक्तिलाई प्रयोग गरे भने केहीले आफूसँग भएको शक्ति नै थाहा पाएनन् । केहीले हारे र केहीले जिते । युद्धमा मारिएकाहरु पनि एक रातका लागि जीवित भएका थिए र सबै योद्धा कलियुगमा कुनै न कुनै रुपमा फेरि जन्मिएका छन् भन्ने पुराणहरुमा उल्लेख गरिएको छ । 

Muktinath Bank

अवतार– भगवान श्रीकृष्ण विष्णुको अवतार थिए भने बलराम शेषनागको अंश थिए । आठ वसुमध्येका एक द्यु नामका वसुले भीष्मको रुपमा जन्म लिएका थिए । देवगुरु बृहस्पति ले द्रोणाचार्यको रुपमा जन्म लिएका थिए । अश्वत्थामा रुद्रको अंशावतार थिए । दुर्योधन कलियुग तथा उनका १०० भाइ पुलस्य वंशको राक्षसका अंश थिए । सूर्यदेव पुत्र कर्ण इन्द्रका पुत्र अर्जुन पवन पुत्र भीम, धर्मराज पुत्र युधिष्ठिर तथा २ अश्विनीकुमार र दस्त्रका छोरा नकुल र सहदेव थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुद्रका एक गणले कृपाचार्यको रुपमा जन्म लिएका थिए । द्वापर युगको अंशके रुपमा सकुनी, अरिष्टाको पुत्र हंस नामक गन्धर्वले धृतराष्ट्र तथा पाण्डुको रुपमा जन्म लिएका थिए । सूर्यको अंश नै विदुरको नाममा प्रसिद्ध भएका थिए । कुन्ती र माद्रीका रुपमा सिद्धि तथा धृतिका द्रौपदीको इन्द्राणी उत्पन्न भएका थिए । अभिमन्युको रुपमा चन्द्रमाका पुत्र वर्चाको अंश थियो । 


Advertisment
Nabil box
Kumari

मरुतगणको अंश सात्यकि, द्रुपद, कृतवर्मा तथा विराटको जन्म भएको थियो । अग्निको अंशबाट धृष्टधुम्न तथा राक्षको अंशमा शिखण्डीको जन्म भएको थियो । विश्वदेवगण द्रौपदीको पाँचौ पुत्र प्रतिविन्ध्य, सुतसोम, श्रुतकीर्ति, शतानीक तथा श्रुतसेवको रुपमा उत्पन्न भएका थिए । दावराज विप्रचित्ति जरासन्ध तथा हिरण्यकशिपु शिशुपालको अंशका रुपमा थिए । कालनेमि दैत्यले कंसको रुप लिएको थियो । इन्द्रको आज्ञाअनुसार अप्सराको अंशबाट १६ हजार स्त्रि उत्पन्न भएका थिए । 

Vianet communication
Laxmi Bank

पुनर्जन्म

भविष्य पुराणका अनुसार शिवजीसँग युद्ध गरेका कारण पाण्डवहरुले कलियुगमा पुन जन्म लिनु परेको थियो ।  आधा रातको समय अश्वत्थामा, कृतवर्मा तथा कृपाचार्य  पाण्डवको शिविरको नजिक गए । त्यसबेला मनमनै उनीहरुले भगवान शिवको आराधना गरेका थिए । यसपछि भगवान शिवले उनीहरुलाई पाण्डवको शिविरमा प्रवेश गर्ने आज्ञा दिए । त्यसपछि अश्वस्थामा पाण्डवको शिविरमा घुसेर शवजीबाट प्राप्त तरबारले पाण्डवका सबै छोराहरुको हत्या गरे । 

जब पाण्डवहरुलाई यसबारेमा थाहा भयो तब भगवान शिवसँग युद्ध गर्न गए । जब पाण्डव शिवजीसँग युद्ध गर्नका लागि पुगे उनीहरु पराजित भए र हतियार शिवमा अर्पण गरे । शिवजीले पाण्डवहरु श्रीकृष्णका उपासक भएका कारण यो जन्ममा यस अपराधको फल नमिल्ने तर यसको फल तिमीहरुले (पाण्डवहरुले) कलियुगमा फेरि जन्म लिएर भोग्न पर्ने श्राप दिए । 


भगवान शिवको कुरा सुनेर सबै पाण्डव निकै दुखी भए र यस विषयमा कुरा गर्नका लागि श्रीकृष्णको नजिक पुगे । तब श्रीकृष्णले उनीहरुलाई कुन पाण्डव कलियुगमा कसको घरमा जन्मनेछन् भन्ने बारे बताए

कलियुगमा कसको घरमा जन्मिए कुन पाण्डव ?

युधिष्ठिरको जन्म वत्सराज नामको राजाको छोराको रुपमा भयो । उनको नाम मलखान थियो । 

भीमको जन्म वीरण नाममा भएको थियो जो वनरस नामको राज्यको राजा बनेका थिए । 

अर्जुनको जन्म परिलोक नामको राजा कहाँ भएको थियो । उनको नाम ब्रह्मानन्द थियो । 

नकुलको जन्म कान्यकुव्जका राजा रत्नभानु कहाँ भएको थियो, उनको नाम लक्ष्मण थियो । 

सहदेवको जन्म भीमसिंह नामक राजाको घरमा देवीसिंहको नाममा जन्म भएको थियो । 

कर्णले तारक नामका राजको रुपमा जन्म लिएका थिए । 

धृतराष्ट्रको जन्म अजमेरमा पृथ्वीराजको रुपमा भएको थियो र द्रौपदीले उनकी छोरीको रुपमा जन्मलिएकी थिइन् जसको नाम वेला थियो । 

श्रोत–पुराण
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x