×
Bajaj Top
Khukuri
FONEPAY

दुईतिहाइ बहुमत त हिटलरको पनि थियो, विवेक गुमाउँदा के भयो ? विश्वप्रकाश शर्मा [अन्तर्वार्ता]

काठमाडाैं | माघ १७, २०७५

NTC
TVS INSIDE

काठमाडौं – विश्वप्रकाश शर्मा नेपाली कांग्रेसका प्रवक्ता र प्रखर वक्ता मानिन्छन् । प्रमुख प्रतिपक्षी दलको भूमिका कमजोर भएको भनेर बाहिर टिप्पणी भइरहेको समयमा उनी कांग्रेस नमूना प्रतिपक्ष बनेको दाबी गर्छन् ।

Sanima Bank
morang Auto yamaha

‘लोकान्तर शो’का लागि दिलनिशानी मगरसँगको कुराकानीमा विश्वप्रकाशले हिटलर नबन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिए । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

डा. गोविन्द केसीलाई कांग्रेसले उचालेको, सरकारलाई काम गर्न नदिएको, स्ववियु चुनाव तथा कांग्रेसमा फेरि उठेको शीघ्र महाधिवेशनको माग बारे के भने ? 

हेर्नुहोस्, भिडियो अन्तर्वार्ता :

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
पुस ८, २०७८

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको कार्यदिशामा ठूलो परिवर्तन आउने बताएका छन् । २०६९ सालमा हेटौँडामा भएको महाधिवेशनले लिएको नीति र कार्यदिशा समग्रमा लागू हुन&...

मंसिर १, २०७८

२०७१ सालको एमालेको नवौं महाधिवेशनबाट सचिव निर्वाचित भएका पृथ्वीसुब्बा गुरुङ २०७४ सालसम्म एमालेको संगठन विभाग प्रमुख थिए । २०७४ सालको निर्वाचनपछि उनी गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भए । नेकपा एमालेमा स...

माघ ३, २०७८

बद्रीबहादुर कार्की नेपालको संवैधानिक र कानूनी क्षेत्रमा एक परिचित नाम हो । लामो समय कानूनको अध्यापन र सर्वोच्च अदालतमा वकालत गरेका कार्की अहिले पनि सक्रिय छन् ।  कानूनी क्षेत्रमा फराकिलो पहिचानसहित विश...

पुस २८, २०७८

नीलाम्बर आचार्य भारतका लागि निवर्तमान नेपाली राजदूत हुन् । केपी शर्मा ओली सरकारको पालामा राजदूत नियुक्त भएका आचार्य नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि फिर्ता बोलाइए । २०४६ सालमा बनेक...

पुस ६, २०७८

कांग्रेसको महाधिवेशनको समीक्षा गर्नुपूर्व राजनीति र देशको अवस्थाबारे केही कुरा गरौं । मेरो देश प्राकृतिक रूपले धेरै नै सुन्दर देश छ । देश हाँक्ने व्यक्ति दूरदर्शी हुँदा अरबका मरुभूमि स्वर्ग बन्दो रहेछ । हिउँ नै ...

कात्तिक २५, २०७८

मुलुकको राजनीतिक घटनाक्रमको सुक्ष्म मूल्याङ्कन गरिरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वराजदूत दीपकुमार उपाध्याय अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसीका कारण मुलुक ध्रुवीकरणमा जाने खतरा रहेको विश्लेषण गर्छन् । प्र...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...