२७ जेठ २०८३, बुधबार

बिहे नभएकी युवतीले जन्माइन् अस्पतालमा बच्चा

बिहे नभएकी युवतीले जन्माइन् अस्पतालमा बच्चा
सन्दर्भ तस्वीर

इलाम– इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका –३ निवासी अविवाहित युवती बालिका सुनुवारले गए राति बच्चीलाई जन्म दिएकी छिन् । 

राति करीब साढे दुई बजेतिर अस्पतालमा ल्याइएकी सुनुवार शौचालय जाँदा त्यही नै शिशुको जन्म भएको इलाम जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शिशुको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जनाएकोे छ । शिशुको बाबु बेपत्ता भएकाले उसको नाम प्रहरीले नखुलाएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्