साउन १०, २०७९
धरानको निशाने खोलामा पुग्दा तराईको प्रचण्ड गर्मीमा कोही हातले पसिना पुछ्दै गिट्टी कुट्दै थिए भने कोही बालुवा ओसार्न व्यस्त थिए । कोही बल गरी गरी खोलाको बगर खनिरहेका थिए । स्थानीयले यसरी दुःख गरेको महिनौं द...
काठमाडाैं | चैत १८, २०७५
बारा - बारा र पर्सामा आइतवार बेलुका आएको हावाहुरीले निकै ठूलो वितण्डा मच्चाएको छ ।
गृह मन्त्रालयका अनुसार २७ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ भने मृतकको संख्या अझै बढ्न सक्ने आशंका छ ।
सयौं घाइते भएका छन् । घाइतेहरूको कलैया, वीरगञ्ज तथा काठमाडौं लगायतका स्थानका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
हुरीले धेरैको घरबार खोसेको छ । कतिले परिवारका सदस्य गुमाएका छन् । पीडा हेरिसाध्ये छैन ।
...
बाराको फेटा गाउँपालिका ३ पुरैनियाकी मुकिमा खातुन् सोमवार मध्याह्न भग्नावशेषमा उभिएर टोलाउँदै थिइन् (माथि फोटोमा) ।
हृदयविदारक सन्नाटाको बीचमा उभिएकी मुकिमाको घरको नामोनिशान छैन । इँटा र काठहरूको थुप्रो मात्र देख्न सकिन्छ ।
फूसका घरहरू त हावासँगै उडेका छन् । गाउँभरिमा ११ जनाले ज्यान गुमाएका छन् ।
दुई छोरा र सासूसहित परिवारका सदस्यहरू घाइते छन् । घरभित्र रहेको अन्नपात नष्ट भएको छ, बाख्रा-कुखुरा मरेका छन् ।
...
पुरैनिया मुस्लिम बस्ती हो ।
मरेर जाने त गए, बाँच्नेहरूले निकै सकसपूर्ण दिन व्यतित गरिरहेका छन् ।
कोही ढलेको बाँसको झाङलाई सहारा बनाएर बसेका छन् भने कोही घाइते आफन्त र पुरानो बस्ती सम्झिएर भावविह्वल छन् ।
हाम्रै अगाडि भीडबाट एक महिलाले भनिन्, 'अल्लाह ! गाउँमा यो कुन काल आयो ?'
अल्लाहसँग उनको प्रार्थना छ, 'यस्तो काल कतै नआओस् ।'
हेर्नुहोस्, फोटो फिचर :
धरानको निशाने खोलामा पुग्दा तराईको प्रचण्ड गर्मीमा कोही हातले पसिना पुछ्दै गिट्टी कुट्दै थिए भने कोही बालुवा ओसार्न व्यस्त थिए । कोही बल गरी गरी खोलाको बगर खनिरहेका थिए । स्थानीयले यसरी दुःख गरेको महिनौं द...
भक्तपुरको चाँगुनारायण नगरपालिका– ५ की १८ वर्षीय निशा निगल घाइते अवस्थामा भक्तपुरको इवामुरा अस्पतालमा उपचाररत छिन् । उनको खुट्टा फ्याक्चर भएर प्लास्टर गरिएको छ भने हातमा लतपतिएको रगत देख्न सकिन्छ । सुकि...
पाँच वर्ष अघिसम्म ड्रागन फल आमनेपालीका लागि नौलो थियो । विदेश घुमेका र शहरमा बस्ने उच्च वर्गले मात्र यो फलको बारेमा जानकारी पाएका थिए । आमजनतालाई यो फलबारे न जानकारी थियो, न किन्ने पहुँच । जब एकजन...
पछिल्लो समय युवा पुस्तामा निकै रुचाइएको रेस्टुरेन्ट हो ‘द बर्गर हाउस एण्ड क्राउन्ची फ्राइड चिकेन’ । युवाको समूहमा निकै लोकप्रिय बनेको रेस्टुरेन्ट काठमाडौं उपत्यकामा छ्याप्छ्याप्ती देखिन्छ । उपत्यका मात्...
जनयुद्धकी छापामार (लडाकु) दिलकुमारी रोकामगर विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने १० महिलामध्येकी एक हुन् । हतियार बिसाएर कृषि कर्ममा होमिएकी रोकामगरलाई च्याउ खेतीले अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ । सिद्धार्थ र...
काठमाडौंका अधिकांश पुलहरू डम्पिङ साइटमा परिणत भएका छन् । सिसडोल क्षेत्रमा निर्माणाधीन सडक तथा स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा फोहोर लैजान नसकेको बहानामा करीब ३ महिनादेखि पुलमुनि फोहोर थुपार्न थालिए...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...