चैत १४, २०७४
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं – हरियाणाकी विवादास्पद नर्तकी सपना चौधरी कांग्रेसमा जाने भनी आएको खबर झूटो ठहरिएपछि अब उनी भारतीय जनता पार्टी प्रवेश गर्ने खबरहरू आइरहेका छन् ।
तर सपनाले भाजपामा प्रवेश गर्ने र चुनाव प्रचार गर्ने सवषयमा सस्पेन्स कायम छ । तर सोमवार दिल्ली भाजपा अध्यक्ष मनोज तिवारीसँग डिनर टेबलमा सपना देखिएको तस्वीर सार्वजनिक भएपछि उनी भाजपा प्रवेश गर्ने अनुमानलाई बल पुगेको हो ।
पछि पो थाहा भयो, तिवारी आफैं आइतवार राति सपनालाई भेट्न गएका थिए । सपनाका तर्फबाट आधिकारिक बयान आएको छैन ।
सपनाबाहेक तिवारीले सोमवार राति आम आदमी पार्टीका कुमार विश्वासलाई पनि भेटेका छन् । भाजपाले विश्वासलाई भित्र्याएर सरप्राइज दिने कोशिश गरेको अनुमान गरिएका छन् ।
यसैबीच दिल्ली भाजपाले प्रचारको काम बढाएको छ । अर्को हप्तादेखि दिल्लीका सबै ७० विधानसभा क्षेत्रमा प्रचारका लागि पार्टीले १४० वटा विद्युतीय रिक्सा उपयोग गर्ने भएको छ । एलईडी स्क्रीन र साउन्ड सिस्टमसहितका यी
ईरिक्साले ठाउँठाउँ घुमेर केन्द्र सरकारका कामको प्रचारप्रसार गर्नेछन् । भाजपाको विचारधाराबाट प्रभावित बलिउडका एक दर्जन कलाकार लोकसभा निर्वाचनको प्रचारमा दिल्ली आउन सक्ने सम्भावना छ ।
एजेन्सी
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...