बारा- बारा र पर्सामा आइतवार बेलुका आएको भीषण हावाहुरीका कारण हजारौंको बिचल्ली भएको छ ।
केहीको मृत्यु भयो, घाइतेहरू अस्पतालमा छन्, तर सकुशल रहेका र उपचारपछि फर्किएकाहरू खुला आकाशमुनि दिन/रात बिताउन बाध्य छन् ।
गएको रात उनीहरूले त्रिपालको आशामा खुला आकाशमुनि नै बिताए । उनीहरूको बस्ने बास र खाने गाँस सबै हावाहुरीले खोसेको छ ।
हेर्नुहोस् घटनास्थलबाट ग्राउण्ड जिरो रिपोर्ट - (भिडियो) :
लोकान्तर संवाददाता