२६ जेठ २०८३, मंगलबार

बाहुबली–२ को ट्रेलर २४ घण्टा नवित्दै ५ करोड बढीले हेरे

कात्तिक २०, २०७४
बाहुबली–२ को ट्रेलर २४ घण्टा नवित्दै ५ करोड बढीले हेरे
बहुप्रतिक्षित चलचित्र बाहुबली २ को ट्रेलर सार्वजनिक भएको २४ घण्टामा पाँच करोड भन्दा धेरैले हेरेका छन् ।
यो कुनै पनि बलिउड फिल्ममा सवैभन्दा धेरै हेरिएको ट्रेलर बनेको छ । फिल्मको ट्रेलर बिहीबार चार भाषा हिन्दी, तमिल, तेलुगू र मलयालममा रिलिज गरिएको थियो ।

फिल्मको हिन्दी ट्रेलर जारी गर्नेवाला फिल्म निर्माता करण जोहरले शुक्रबार एक ट्वीट गर्दै यो अहिलेसम्मकै सवैभन्दा धेरै हेरिएको ट्रेलर भएको बताए । उनले ट्रेलर पाँच करोड मानिसले हेरेको जनाएका छन् ।
फिल्मको ट्रेलर रिलिज हुनुपुर्व लिक भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्