२७ जेठ २०८३, बुधबार

सरकारले तोक्यो उपमहानगरपालिका र नगरपालिकामा कार्यकारी अधिकृत, को– कहाँ ? (सूचिसहित)

कात्तिक २०, २०७४
सरकारले तोक्यो उपमहानगरपालिका र नगरपालिकामा कार्यकारी अधिकृत, को– कहाँ ? (सूचिसहित)
काठमाडौं, ५ चैत– सरकारले देशका पाँच उपमहानगरपालिकासहित नगरपालिकाहरुमा कार्यकारी अधिकृत तोकेको छ ।sthaniya
निर्वाचन आयोगको निर्देशन बमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सम्बन्धित उपमहानगरपालिका तथा नगरपालिकाहरुमा कार्यकारी अधिकृत खटाउने निर्णय गरेको हो ।
यसअघि बिहिबार सरकारले देशभरका गाउँपालिकाहरुमा कार्यकारी अधिकृत खटाइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्