इन्सपेक्टर पदमा नियुक्त भएका १०८ जनाले पाए जिम्मेवारी, को कहाँ ? (नामावलीसहित)

काठमाडौँ– प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा नियुक्र भएका १०८ जनाले जिम्मेवारी पाएका छन् । 

मन्त्रालयको निर्णयअनुसार नियुक्त भएका ती इन्सपेक्टरलाई मंगलबार आईजीपी सर्वेन्द्र खनालले जिम्मेवारी प्रदान गरेका हुन् ।


Advertisement

आजै खनालले नयाँ नियुक्त इन्सपेक्टरलाई दज्र्यानी चिह्न प्रदान गरेका थिए । 

 विभागीयतर्फ ९३ र खुलातर्फ १५ गरी १०८ जना ती इन्सपेक्टरलाई दज्र्यानी चिह्न प्रदान गरेका हुन् । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्