मंसिर १३, २०८०
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
बैशाख २०, २०७६
काठमाडौं- फ्राइडे रिलिज अन्तर्गत आजबाट वर्षको प्रतिक्षित चलचित्रमध्येको एक ‘दात भात तरकारी’ प्रदर्शनमा आएको छ ।
मह संचारको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा दर्शकमाझ चिनिएका कलाकारहरुको अभिनय छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, आँचल शर्मा, पुष्प खड्का, वर्षा राउत, शिवहरी पौडेल, राजाराम पौडेल, किरण केसी, बसुन्धरा भुषाल, रबिन तामाङ, शिशिर वाङ्देल, जयनन्द लामा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको चलचित्रलाई किरण केसी (राता मकै)का छोरा सुदन केसीले निर्देशन गरेका हुन् । किरण चलचित्रका निर्माता हुन् ।
विदेश मोहको कथामा कमेडी जनरामा आधारित चलचित्रले सिंगल तथा मल्टिप्लेक्स हल राम्रो पाएको छ । काठमाडौंमा मल्टिप्लेक्स अन्तर्गत सबैभन्दा बढी चेन भएको ‘क्यूएफएक्स’ले प्रदर्शनको पहिलो दिन चलचित्रलाई २० शो दिएको छ ।
मल्टिस्टार कलाकार, गीतसंगीत र ट्रेलरको निर्माण गरेको हाइप र प्रचारप्रसारका कारण चलचित्र हेर्न दर्शकको बाक्लो उपस्थिती हुने अनुमान गरिएको छ ।
तर, ‘दात भात तरकारी’लाई मल्टिप्लेक्समा हलिउड चलचित्र ‘एभेन्जर्स : इन्ड गेम’को डर छ । अघिल्लो शुक्रबारबाट प्रदर्शनमा आएको ‘एभेन्जर्स : इन्ड गेम’को क्रेज दोस्रो सातामा पनि कमी देखिदैन् । यो चलचित्रले शुक्रबार ‘क्यूएफएक्स’मा २५ शो पाएको छ । यसअघि एउटै मितिमा प्रदर्शन हुने भएपछि ‘दाल भात तरकारी’को प्रदर्शन मिति एक साता पछाडी सारिएको थियो ।
‘दाल भात तरकारी’मा हरिवंश आचार्यको कथा, पटकथा तथा संवाद छ । चलचित्रमा दिर्घ गुरुङको छायांकन, मित्र डि.गुरुङको सम्पादन छ । चलचित्रले बक्स अफिसमा बम्पर ओपनिङ गर्ने आँकलन गरिएको छ ।
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् । शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...