कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
पोखरा- पोखरामा विगत दुई दशकदेखि सञ्चालन हुँदै आएको टप्स बोर्डिङ स्कूललाई जथाभावी फोहर फालेको आरोपमा जरिवाना तिराइएको छ । शनिवार बेलुका स्कूलले ट्रिपरमा फोहोर लगेर कालीखोलामा फालेको आरोपमा स्कूललाई ५० हजार जरिवाना गराइएको छ ।
पोखरा १० रामघाटमा रहेको टप्स स्कूलले ट्रिपरमा हालेर फोहोर फालेको स्थानीयले देखेपछि जनप्रतिनिधि र नागरिक समाजको पहलमा स्कूललाई जरिवाना गर्ने निर्णय गरिएको हो ।
पोखरा महानगरपालिका २० स्थित कालीखोलाको भीरबाट फालेको स्कूलका सञ्चालक रत्नमान गुरुङले स्वीकार गरेपछि फोहरमैला व्यवस्थापन ऐन २०६८ बमोजिम स्कूललाई ५० हजार जरिवाना गराउने निर्णय भएको पोखरा २० का वडाध्यक्ष सीम गुरुङले जानकारी दिए ।
आइतवार जनप्रतिनिधि, स्कूलका प्रतिनिधि र स्थानीयबीच छलफल भएको थियो । छलफलमा पोखरा महानगरले १५ हजार जरिवाना लिने प्रस्ताव गरेको थियो । तर स्थानीयको विरोधपछि महानगरले ५० हजार जरिवाना लिने निर्णय गरेको छ ।
वडाध्यक्ष गुरुङका अनुसार फालेको फोहोर सबै उठाएर लैजाने र आइन्दा फोहर यसरी नफाल्ने प्रतिबद्धता सहित ५० हजार जरिवाना तिराउने निर्णय भएको छ ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...