×

NMB BANK
NIC ASIA

प्रादेशिक अस्पतालमा मन्त्रीको छड्के : पैसाको अभावले विरामीले दुःख पाए भनेर सुन्न नपाउँ

जेठ १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बुधबार सुदूरपश्चिम प्रादेशिक अस्पताल (सेती अञ्चल अस्पताल) को छड्के अनुगमन गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सेवाग्राहीले गुणस्तरीय सेवा नपाएको, पानीको हाहाकार भएको तथा फोहरी भयो जस्ता जनगुनासो बढेपछि मन्त्री सुवेदीले अनुगमन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अनुगमनको क्रममा मन्त्री सुवेदीले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेलाई अस्पतालको सेवा सुधार गर्न केही कसर बाँकी नराख्न निर्देशन समेत दिएका छन् । अस्पतालका मेसु पाण्डेलाई निर्देशन दिदै उनले भने, ‘यो अस्पताल प्रदेश सरकार मातहत आएपछि प्रदेश सरकारले केही गरेन । केही हेर्दैन भनेर गुनासो आउँने गरेको छ । जति पैसा चाहिन्छ । खर्च गर्नुस् । पैसाको अभावले अस्पताल फोहोर भयो । अस्पतालमा विरामीले दुःख पायो । पानीको हाहाकार भयो भन्ने कुरा नआओस भन्दै आएका छौ । अब पैसाको अभाव छैन । काम गर्ने र कसरी जनतालाई सेवा सुविधा दिन सकिन्छ । त्यसमा लाग्नुपर्यो ।’


Advertisment
Nabil box
Kumari

उनले अस्पतालको फार्मेसीमा औषधीको उपलब्धता बढाउन निर्देशन दिएका छन् । सोही क्रममा उनले अस्पताल परिसरमा राखिएका निजी औषधी पसल हटाउन समेत निर्देशन दिए । नभए तत्कालको लागि अस्पताल परिसरभित्रबाटै खोलिएका निजी औषधी पसल बन्द गराएर बाहिर राख्नुपर्ने बताए । अस्पतालका मेसु पाण्डेले अस्पताल सुधारको कार्य तीव्र पारेको दावी गरे ।

Vianet communication
Laxmi Bank

पानीको समस्या २ महिनामा समाधान हुने बताउँदै उनले तत्कालको लागि केही अर्टिजन बोरिङ गाडेर पानी आपूर्ति गरिरहेको बताए । तर अस्पताल विकास समितिबाट निजी क्षेत्रलाई टेण्डरमार्फत औषधी पसल राख्न दिएको सो सटर व्यवस्थापन गर्न तथा हटाउन आवश्यक कार्यविधि ल्याउन मन्त्री सुवेदी संग आग्रह गरे ।

कैलाली जिल्ला अस्पतालको रुपमा रहेको सो अस्पताल २०४० साल सेती अञ्चल अस्पतालको परिणत गरिएको थियो । २ सय ५० शैयाको सो अस्पताल प्रदेश सरकार मातहत आएपछि हाल सो अस्पताल प्रादेशिक अस्पतालको रुपमा परिणत गरिएको हो  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x