जेठ ३, २०७९
पर्साको धोबीनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उमेदवार निर्वाचित भएका छन् । जसपाका मदनप्रसाद चौहान ३ हजार ९१ मतसहित पालिका अध्यक्षमा निर्वाचित भएका छन् । उनका निक...
काठमाडौँ - बिहीवार साँझ बसेको नेकपा सचिवालय बैठकले सबै जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको छ । यसअघि जनवर्गीय संगठनको नेतृत्व बाँडफाँडमा सहमति जुटेपनि संयोजक र सहसंयोजकको मोडलमा जाने कि अध्यक्ष र सचिवको मोडलमा जाने विषयमा अन्तिम टुंगो लाग्न बाँकी रहेको थियो । बैठकले संयोजक र सहसंयोजकको मोडेलमा जनवर्गीय संगठनको नेतृत्व चुनेको हो ।
लामो समय विवादमा रहेको जनवर्गीय संगठनको एकता प्रक्रियामा 'ब्रेक थ्रु' भएको एक सचिवालय सदस्यले लोकान्तरलाई बताए । लोकान्तरलाई प्राप्त सूची अनुसार ६ वटा जनवर्गीय संगठनमा तत्कालीन माओवादीले संयोजक पाएको छ भने बाँकी १५ संगठनको संयोजकमा तत्कालीन एमालेको तर्फबाट छनोट गरिएको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरेर नेतृत्व घोषणा हुनेछ ।
हेर्नुहोस् लोकान्तरलाई प्राप्त सूची -
युवा संगठन : संयोजक - रामप्रसाद सापकोटा, सहसंयोजक - रमेश पौडेल
प्रेस संगठन : संयोजक - महेश्वर दाहाल, सहसंयोजक - गणेश बस्नेत
महिला संगठन : संयोजक - अमृता थापा, सहसंयोजक - सीता पौडेल
मजदूर संगठन : संयोजक - विनोद श्रेष्ठ, सहसंयोजक जगत - सिम्खडा
बुद्धिजीवी संगठन : संयोजक - दिनेशचन्द्र देवकोटा, सहसंयोजक - कृष्ण केसी
किसान संगठन : संयोजक - वामदेव गौतम, सहसंयोजक - चित्र बहादुर श्रेष्ठ
पेशागत संगठन : संयोजक विश्वनाथ प्याकुरेल, सहसंयोजक - दयाराम बस्याल
अपाङ्ग संगठन : संयोजक - ईन्द्रमाया गुरुङ, सहसंयोजक - रामप्रसाद ढुंगाना
मुस्लिम संगठन : संयोजक - सिराज अहमद फारुकी, सहसंयोजक - अतहर हुसेन
दलित संगठन : संयोजक - तिलक परियार, सहसंयोजक - होम बहादुर बिक
मानवाधिकार एलाइन्स : संयोजक - मीनबहादुर शाही, सहसंयोजक - हुकुम पोखरेल
जनजाति संगठन : संयोजक - शुरेश आलेमगर, सहसंयोजक - शेरबहादुर तामाङ
भूमिहीन संगठन : संयोजक - रामप्रित पासवान, सहसंयोजक - पदम देवकोटा
खेलकुद संगठन : संयोजक - पुरुषोत्तम पौडेल, सहसंयोजक - शिव कोइराला
जनसांस्कृतिक संगठन : संयोजक - खगेन्द्र राई, सहसंयोजक - सरल सहयात्री
उद्योग संगठन : संयोजक - लक्ष्मीराज मानन्धर, सहसंयोजक - श्याम पाठक
भूपू सैनिक संगठन : संयोजक - धनबहादुर चन्द, सहसंयोजक - मिठाराम केसी
इन्जिनियर संगठन : संयोजक - शम्भुबहादुर श्रेष्ठ, सहसंयोजक - हरि पराजुली
प्रवास भारत संगठन : संयोजक - लोकनाथ भण्डारी, सहसंयोजक - इश्वरी भण्डारी
नेपाल कानुन व्यवसायी संगठन : संयोजक- रुद्र नेपाल, सहसंयोजक - दीनमणि पोखरेल
पर्साको धोबीनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उमेदवार निर्वाचित भएका छन् । जसपाका मदनप्रसाद चौहान ३ हजार ९१ मतसहित पालिका अध्यक्षमा निर्वाचित भएका छन् । उनका निक...
रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नवराज ढकाल निर्वाचित भएका छन् । ७ हजार ४९९ मत पाउँदै ढकाल अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका द...
मोरङको कटहरी गाउँपालिकामा नेपाली कांग्रेसका देवराज चौधरी विजयी भएका छन् । ६ हजार ५६५ मत ल्याउँदै चौधरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुभाष क...
भोजपुरको षडानन्द नगरपालिका प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा एमालेका सुरेन्द्र कुमार उदासले ६ हजार ७७२ मत प्राप्त गर्दै नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजि...
ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । १७ हजार ७०७ मत गन्दा महर्जनले ९६९८ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४३८० ...
पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की विजयी भएका छन्। कार्की ५ हजार ७०४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमा...
स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...
जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...
‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...