×

Nic Asia
Marvel

नेकपाले लगायो सबै जनवर्गीय संगठनको नेतृत्वको टुंगो [सूचीसहित]

काठमाडाैं | जेठ २, २०७६

NTC
TVS INSIDE
Esewa

काठमाडौँ - बिहीवार साँझ बसेको नेकपा सचिवालय बैठकले सबै जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएको छ । यसअघि जनवर्गीय संगठनको नेतृत्व बाँडफाँडमा सहमति जुटेपनि संयोजक र सहसंयोजकको मोडलमा जाने कि अध्यक्ष र सचिवको मोडलमा जाने विषयमा अन्तिम टुंगो लाग्न बाँकी रहेको थियो । बैठकले संयोजक र सहसंयोजकको मोडेलमा जनवर्गीय संगठनको नेतृत्व चुनेको हो ।

IME BANK INNEWS
morang Auto yamaha

लामो समय विवादमा रहेको जनवर्गीय संगठनको एकता प्रक्रियामा 'ब्रेक थ्रु' भएको एक सचिवालय सदस्यले लोकान्तरलाई बताए । लोकान्तरलाई प्राप्त सूची अनुसार ६ वटा जनवर्गीय संगठनमा तत्कालीन माओवादीले संयोजक पाएको छ भने बाँकी १५ संगठनको संयोजकमा तत्कालीन एमालेको तर्फबाट छनोट गरिएको छ ।


Advertisment
NMB BANK
Saurya island

शुक्रवार एक कार्यक्रमको आयोजना गरेर नेतृत्व घोषणा हुनेछ ।

हेर्नुहोस् लोकान्तरलाई प्राप्त सूची -

Vianet communication
Maruti inside

युवा संगठन : संयोजक - रामप्रसाद सापकोटा, सहसंयोजक - रमेश पौडेल

प्रेस संगठन : संयोजक - महेश्वर दाहाल, सहसंयोजक - गणेश बस्नेत

महिला संगठन : संयोजक - अमृता थापा, सहसंयोजक - सीता पौडेल

मजदूर संगठन : संयोजक - विनोद श्रेष्ठ, सहसंयोजक जगत - सिम्खडा  

बुद्धिजीवी संगठन : संयोजक - दिनेशचन्द्र देवकोटा, सहसंयोजक - कृष्ण केसी

किसान संगठन : संयोजक - वामदेव गौतम, सहसंयोजक - चित्र बहादुर श्रेष्ठ

पेशागत संगठन : संयोजक विश्वनाथ प्याकुरेल, सहसंयोजक - दयाराम बस्याल

अपाङ्ग संगठन : संयोजक - ईन्द्रमाया गुरुङ, सहसंयोजक - रामप्रसाद ढुंगाना

मुस्लिम संगठन : संयोजक - सिराज अहमद फारुकी, सहसंयोजक - अतहर हुसेन

दलित संगठन : संयोजक - तिलक परियार, सहसंयोजक - होम बहादुर बिक

मानवाधिकार एलाइन्स : संयोजक - मीनबहादुर शाही, सहसंयोजक - हुकुम पोखरेल

जनजाति संगठन : संयोजक - शुरेश आलेमगर, सहसंयोजक - शेरबहादुर तामाङ

भूमिहीन संगठन : संयोजक - रामप्रित पासवान, सहसंयोजक - पदम देवकोटा

खेलकुद संगठन : संयोजक - पुरुषोत्तम पौडेल, सहसंयोजक - शिव कोइराला

जनसांस्कृतिक संगठन : संयोजक - खगेन्द्र राई, सहसंयोजक - सरल सहयात्री

उद्योग संगठन : संयोजक - लक्ष्मीराज मानन्धर, सहसंयोजक - श्याम पाठक

भूपू सैनिक संगठन : संयोजक - धनबहादुर चन्द, सहसंयोजक - मिठाराम केसी

इन्जिनियर संगठन : संयोजक - शम्भुबहादुर श्रेष्ठ, सहसंयोजक - हरि पराजुली

प्रवास भारत संगठन : संयोजक - लोकनाथ भण्डारी, सहसंयोजक - इश्वरी भण्डारी 

नेपाल कानुन व्यवसायी संगठन : संयोजक- रुद्र नेपाल, सहसंयोजक - दीनमणि पोखरेल

NLIC
TATA Below
जेठ ३, २०७९

पर्साको धोबीनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का उमेदवार निर्वाचित भएका छन्  ।  जसपाका मदनप्रसाद चौहान ३ हजार ९१ मतसहित पालिका अध्यक्षमा निर्वाचित भएका छन् ।  उनका निक...

जेठ ३, २०७९

रुपन्देहीको कञ्चन गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नवराज ढकाल निर्वाचित भएका छन् ।  ७ हजार ४९९ मत पाउँदै ढकाल अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका द...

जेठ ३, २०७९

मोरङको कटहरी गाउँपालिकामा नेपाली कांग्रेसका देवराज चौधरी विजयी भएका छन् ।  ६ हजार ५६५ मत ल्याउँदै चौधरी गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।  उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुभाष क...

जेठ ३, २०७९

भोजपुरको षडानन्द नगरपालिका प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् ।  प्रमुखमा एमालेका सुरेन्द्र कुमार उदासले ६ हजार ७७२ मत प्राप्त गर्दै नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनलाई पराजि...

जेठ ३, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् ।  १७ हजार ७०७ मत गन्दा महर्जनले ९६९८ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४३८० ...

जेठ ३, २०७९

पाल्पाको रिब्दीकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नारायण बहादुर कार्की विजयी भएका छन्।   कार्की ५ हजार ७०४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमा...

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

निर्वाचनको मैदानमा निरीह ‘रेफ्री’

बैशाख २३, २०७९

स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा ठीक ११ दिनअघि, सोमवार (१९ वैशाखमा) निर्वाचन आयोगले एउटा चेतावनीयुक्त विज्ञप्ति जारी गर्‍यो । विज्ञप्ति चेतावनीयुक्त यसकारण पनि थियो कि त्यसमार्फत आयोगले निर्वाचन आचारसंह...

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

'गिरिजाबाबुले प्रचण्डलाई सुम्पिएको त्यो जिम्मेवारी'

बैशाख २१, २०७९

जसरी सौता-सौताका छोराछोरी मिलेर आमाको अस्तित्व रक्षाका लागि खडा हुन्छन्, त्यसरी नै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) आमासरहकै संविधानको रक्षाका लागि खडा भएका छन् । तर, केही व्यक्तिहरू आधुनिक जमानाको काल...

नेता मात्र खराब कि हामी पनि ?

नेता मात्र खराब कि हामी पनि ?

बैशाख १८, २०७९

‘इधम जिवेत सुखम जिवेत ऋण कृत्वा घ्रितम पिवेत’ सुन्नमा मजा आउँछ तर सुनदेखि नूनसम्म विदेशबाट आयात गर्ने देशका नागरिक हामी वर्तमानमा रमाउँछौं । संसारमा खुशी मानिसमध्ये हामी पनि पर्छाैं अर्थात् भौतिक...

ad
x