२६ जेठ २०८३, मंगलबार

मालिका धुरीमा भक्तजनको भीड

मालिका धुरीमा भक्तजनको भीड

म्याग्दी- समुन्द्री सतहदेखि ३ हजार ४ सय मिटर उचाइमा अवस्थित म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित ऐतिहासिक धार्मिकस्थल मालिका धुरीमा भक्तजनहरुको घुँइचो ।

तस्वीर : कमल खत्री/रासस 

salt training

कमेन्ट गर्नुहोस्