×

NMB BANK
NIC ASIA

पाँचथर हत्याकाण्ड : नूनमा शिशाको धूलो मिसाइएको घटनासँग जोडिएला हत्याको रहस्य ?

जेठ ७, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

काठमाडौं –पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ मा आरुबोटेमा ९ जनाको हत्या हुनेगरी भएको विभत्स हत्यासँग सम्बन्धित हुनसक्ने एउटा रहस्य बाहिरिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

हत्या भएका धनराज शेर्माको घरमा केही दिन अघि नूनमा शिशाको धुलो मिसाइएको पाइएको थियो । शेर्माकी श्रीमतीले घरमा ढाकाको कपडा बुन्ने तालिम दिन्थिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नूनमा मिसाइएको शिशाको धूलो खाजामा शेर्मा परिवारका सदस्यसहित ८ जनाले खाएका थिए । त्यसपछि उपचारका लागि अस्पताल पुगेका ६ जना फर्किसकेका थिए ।  २ जना अझै फर्किन बाँकी छ ।


Advertisment
Nabil box
Kumari

नूनमा कसले शिशाको टुक्रा मिसायो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको मिक्लाजुङ ३ का वडा सचिव सञ्जय राईले लोकान्तरलाई दिए ।

Vianet communication
Laxmi Bank

‘केही दिनअघि नूनमा शिशाको धूलो मिसाइएको पाइएको थियो, अहिले यही घरमा यस्तो घटना भयो,’ सो घरबाट ५० मिटरको दूरीमा पर्ने वडा कार्यालयका सचिव राईले भने, ‘यी दुई घटना अन्तरसम्बन्धित छन् कि छैनन् हामीले भन्न सक्ने अवस्था रहेन ।’

साथै उनले घटना भएका दुई घर सँगै पनि नरहेको बताए । ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको घर करीब १ किलो मिटरको दूरीमा रहेको उनले जानकारी दिए ।

गएराति अज्ञात समूहले बमबहादुर र धनराजको परिवारका ९ जनाको विभत्स हत्या गरेको थियो । एक किशोरीले भागेर ज्यान जोगाउन सफल भएकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x