एनआईसी एशिया बैंकको नयाँ शाखा काठमाडौंको टोखामा

काठमाडौं- एनआईसी एशिया बैंकले टोखा नगरपालिकामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।   

काठमाडौं जिल्ला, टोखा नगरपालिका वडा नं. ६, काठमाडौंस्थित टोखा शाखाको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीबाट जेष्ठ ७ गते भव्य समारोहका बीच उद्घाटन भएको हो । 


Advertisement

बैंक मुलुकभर रहेका २८३ शाखा कार्यालय, २८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २६ वटा शाखारहित बैंकिङ ईकाइमार्फत सेवा प्रदान गर्दै आएको छ । 

बैंकका करीब १६ लाख ग्राहक छन् । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्