२६ जेठ २०८३, मंगलबार

काठमाडौंको सुकेधारामा सिलिण्डर विस्फोट, एक जनाको मृत्यु, ६ जना घाइते

काठमाडौंको सुकेधारामा सिलिण्डर विस्फोट, एक जनाको मृत्यु, ६ जना घाइते

काठमाडौं – काठमाडौंको सुकेधारामा ग्यास सिलिण्डर विस्फट हुँदा एक जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

सुकेधारामा भएको विस्फोटमा परी एकजनाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख उत्तमराज सुवेदीले लोकान्तरलाई जानकारी दिए ।

घाइतेहरूलाई उपचारका लागि टिचिङ र ओम अस्पतालमा लगिएको छ ।

अनामनगर घट्टेकुलोमा पनि विस्फोट भएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्