हरर फिल्म 'भूत'मा देखिनेछन् विक्की कौशल

 एजेन्सी- करण जोहरले आफ्नो पहिलो हरर फिल्म 'भूत : भाग १ - द हन्टेड शिप' निर्माणको घोषणा गरेका छन् । यसमा अभिनेता विक्की कौशल देखिँदैछन् । 

फिल्मको पहिलो पोस्टर जारी गर्दै करण जोहरले भनेका छन्, 'प्रस्तुत छ भूत-भाग १ - द हन्टेड शिप’को पहिलो फ्रेन्चाइजी, जसमा देिनेछन् प्रतिभावान विक्की कौशल । फिल्मको निर्देशन भानु प्रताप सिंहले गर्नेछन् ।'


Advertisement

उनका अनुसार फिल्म सन् २०१९ को नोभेम्बर १५ तारिखमा रिलिज हुनेछ । 

उनले फिल्मबारे अन्य जानकारी भने गराएनन् । 

कमेन्ट गर्नुहोस्