×

NMB BANK
NIC ASIA

घरमा प्रेम, सुख, शान्ति छैन ? त्यसो भए भित्ते घडीलाई यो दिशामा राख्नुस्

जेठ २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - हामी सबैको घरमा भित्ते घडी हुन्छ । घडीलाई हामी अक्सर गरेर त्यही ठाउँमा राख्छौं जहाँ हामीलाई हेर्न सजिलो होस् । तर घडी राख्दा हामीले हेर्न सजिलो हुनेबाहेक अन्य कुरामा ध्यान दिँदैनौं । वास्तु शास्त्र अनुसार घरमा सुख, शान्ति र समृद्धि ल्याउन घडीलाई सही दिशामा राख्न जरुरी छ ।

Muktinath Bank

वास्तु शास्त्रका अनुसार गलत दिशामा घडी राख्दा स्वास्थ्य खराब हुनुका साथै नकारात्मक उर्जासमेत आउने गर्दछ । यसले घरको स्वास्थ्यमा समेत खराब असर पार्न सक्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँ हामीले घडीलाई कुन दिशातर्फ लगाउँदा घरमा सुख, शान्ति र समृद्धि आउँछ त्यो बताउनेछौं ।


Advertisment
Nabil box
Kumari

घरमा खुशी र प्रगति चाहिएको हो भने पूर्व दिशामा घडी लगाउनुपर्छ । पूर्व दिशामा राखेको घडी एकदम शुभ मानिन्छ । वास्तु शास्त्रका अनुसार घडीलाई दक्षिण दिशामा राख्नु हुँदैन, यदि राखियो भने अशुभ हुन्छ र स्वास्थ्यमा पनि नकारात्मक असर देखिन शुरू गर्छ ।

Vianet communication
Laxmi Bank

वास्तु शास्त्रका अनुसार घरको मेन गेटमा घडी राख्नु हुँदैन । यो ठाउँमा राखिएको घडीले नकारात्मक उर्जा प्रवाह गर्छ । जसका कारण घरमा बस्ने परिवारका सदस्यको खुशीमा खराब नजर पर्छ ।

घरमा खुसी भित्र्याउने हो भने पेन्डुलमवाला घडी राख्नु हुँदैन । यससँगै सधैं ध्यान दिनुपर्छ कि घडी कहिल्यै पनि बन्द नहोस् । घडीमा धुलो लाग्यो भने पनि अशुभ हुन्छ ।

घरमा बन्द रहेको घडी राख्नु हुँदैन । वास्तु शास्त्रका अनुसार घरमा बन्द भएको घडी राख्दा मान्छे पछि पर्छ र समय मान्छे भन्दा धेरै अगाडि पुगेको हुन्छ ।

घरमा सुन्तला रंगको घडी राख्ने हो भने नकारात्मक उर्जा आउँछ ।

घडीलाई लिभिङ रूममा चारकुने आकारमा राख्नुपर्छ । यसबाट  घरमा शान्ति र प्रेम बनिरहन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x