×

NMB BANK
NIC ASIA

पत्रकार महासंघको मिसन टोलीको निष्कर्ष : पत्रकारले मेयर चौधरीलाई फोन गरेर उत्तेजित बनाए

जेठ २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ - नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश समितिले इटहरीमा पत्रकारमाथि भएको दुर्व्यवहारको अध्ययन गर्न गठन गरेको मिसन टोलीले पत्रकारले मेयरलाई धम्की दिएर उत्तेजित बनाएको निष्कर्ष निकालेको छ । पत्रकारमाथि दुर्व्यवहार भएको भन्दै छानबिनका लागि उक्त मिसन टोली गठन गरिएको थियो ।

Muktinath Bank

'पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्ट्याटसमा मेयर द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो,' टोलीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ, 'साथै पत्रकार विराट अनुपमले पटक-पटक सामाजिक संजाल फेसबुकमा दिने गरेको निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्याक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा थुप्रै पाइयो ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पत्रकार मोहनकाजी न्यौपानेको संयोजकत्वमा गणेश लम्साल, अमर खड्का र जयकृष्ण यादव सदस्य रहेको मिसन टोलीले अध्ययनपछि यथार्थ बाहिर ल्याउन जिम्मेवारी दिइएको मिसन टोलीले मेयर द्वारिकलाल चौधरीसँग भेटेर यसबारेमा छलफल गरेको थियो ।  भेटमा चौधरीले आफूले गल्ती गरेको पाइए सय पटक उठबस गर्न पनि तयार रहेको अभिव्यक्ति दिएका थिए ।


Advertisment
Nabil box
Kumari

मिसन टोलीले पत्रकारले भ्रष्टाचार विरोधी अभियानलाई असफल पारेको मेयर चौधरीको आरोपलाई पनि तथ्यहीन बताएको छ । मेयर चौधरीले आफूले पत्रकार र प्रेस जगतप्रति गलत अभिव्यक्ति दिएको स्वीकार गरेको टोलीले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x